Home : : बुद्धिजीवी परिषद्को चौथो केन्द्रीय कमिटीको बैठक


यही मिति २०८० कातिक १८ गते शनिबार बिहान १०:३० बजे युनिभर्सल इन्जिनियरिङ कलेज च्यासल ललितपुरमा नेकपा (एमाले)का महासचिव शंकर पोखरल र स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको उपस्थितिमा बुद्धिजीवी परिषद्को चौथो केन्द्रीय कमिटीको बैठक बस्ने व्यहोरा जानकारी गराइन्छ ।

समाचारहरु

कार्यक्रमहरु