२०४६ सालको जनआन्दोलनको सफलतापश्चात परिवर्तित राष्ट्रिय सर्न्दर्भमा प्रजातन्त्रको स्थापनाका लागि सङ्र्घष्ारत प्रगतिशील प्रजातान्त्रिक र देशभक्त बुद्धिजीवीहरुको भूमिकालाई निश्चित गर्ने उद्धेश्यले २०४७ साल बैशाख ३० र ३१ काठमाडौंको नरदेवीस्थित जलजला स्कुलमा विभिन्न क्षेत्रका करिब ९० जना बुद्धिजीवीहरुको विचमा सम्पन्न २ दिने भेलाले बामपन्थी बुद्धिजीवीहरुको एउटा स्वतन्त्र संगठन निर्माण गर्ने निर्ण्र्ााभई बुद्धिजीवीहरुको राष्ट्रिय भेला आयोजक समिति गठन गरेको
थप पढ्नुहोस्काठमाडौं । नेकपा एमालेले नेपाल बुद्धिजीवी परिषद्को इन्र्चाजको जि 2023-11-02
आर्थिक संकटबाट मुलुकलाई जोगाउन कस्तो बजेट बन्नुपर्छ ?
ब 2023-11-02नेकपा एमाले निकट बुद्धिजीवी परिषद्ले पार्टीले सुरु गरेको ‘मिसन ग्रासरु 2023-11-02
नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी स 2023-11-02
काठमडौं । बागमती प्रदेशका सांसद तथा राष्ट्रिय याेजना आयाेगका पूर्व उपाध् 2023-11-11
नेकपा एमालेका नेता, पूर्वमन्त्री भानुभक्त ढकालले वर्तमान सरका 2023-11-11