Home : : सुचनाहरु

    

नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय कार्य समितिको   चौथो बैठक निम्न मिति ,समय र स्थानमा  बस्ने भएकोले सम्पूर्ण केन्द्रीय पदाधिकारी तथा सदस्यज्यूहरुलाई बैठकमा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछौ ।


मिति ः २०७४/५/१७ शनिवार
समय ः ११.०० बजे
स्थान ः केन्द्रीय कार्यलय बागबजार काठमाडौं
                                  
        के.बी खड्का
                                  कार्यबाहक महासचिव   
 

समाचारहरु

कार्यक्रमहरु