डा.बिमल कडरिया
डा. लाक्पा शेर्पा
डा. टीका ढकाल

आदरणीय बुद्धिजीवी सर /मेम हरु तथा बौद्धिक ब्याक्तित्वहरु नेपाल बौद्धिक परिषद् एउटा संस्थागत संरचना मात्र होइन, विचार, चेतना र दायित्वको साझा धरोहर हो। बौद्धिकता यदि समाजसँग विच्छेद हुन्छ भने त्यो केवल पुस्तकमै सीमित हुन्छ; तर जब बौद्धिकता जनजीवनसँग जोडिन्छ, तब त्यो परिवर्तनको दिशानिर्देशक शक्ति बन्छ। म प्रचार सचिवको रूपमा परिषद्को वैचारिक दृष्टि, सामाजिक जिम्मेवारी र […]
कृष्ण प्रसाद लम्साल
सुसिल वि के
डा. दिपेन्द्र श्रेष्ठ

नेपाल बौद्धिक परिषद् केवल विचार विमर्शको मञ्च मात्र होइन, देशको समृद्धि, समानता र लोकतान्त्रिक यात्रालाई मार्गदर्शन गर्ने संस्थागत शक्ति हो। म महासचिवको हैसियतले बौद्धिक एकतालाई सबल पार्दै, समसामयिक वैचारिक विमर्शलाई निरन्तरता दिँदै, व्यवहारिक नीतिनिर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछु।
राधा अधिकारी
गोविन्द वहादुर शाही
श्री ई गजेन्द्र प्रसाद थपलिया