गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक : ओली

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक रहेको बताउनुभएको छ । भक्तपुरको गठ्ठाघरमा आयोजना गरिएको नेपाल बुद्धिजीवी परिषद्को केन्द्रीय समितिको बैठकमा उहाँले देशको पक्षमा राम्रो गर्न खोज्दा सबै तिरबाट एमाले माथि प्रहार भएको गुनासो गर्नुभयो । बिनाप्रयास, बिनामिहेनत नलडी कोही विजेता नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले विभिन्न […]
महिलाले अठोट गरे राज्यका सबै तहमा समान सहभागिता

राज्यका हरेक निकायमा महिलाहरूले अठोट गरे सबै काम गर्नसक्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद महिला विभागको आयोजनामा काठमाडौंमा गरिएको ‘राष्ट्रिय विकासमा महिलाको पहुँज र सहभागिता’ सम्बन्धी बहसमा सहभागीहरुले संविधानले नै महिलालाई पूर्ण अधिकार दिएकाले महिलाले अठोट गरे राज्यका सबै तहमा समान सहभागिता हुने बताएका हुन् । महिला […]
बागमती-प्रदेशको-योजना-आयोगमा-डाश्रेष्ठ-र-खनाल-नियुक्त

बागमती प्रदेशको शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नीति तथा योजना आयोगको सदस्यहरुमा डा.दिपेन्द्र श्रेष्ठ र डा.जयन्त खनाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यमा २ जनालाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए। बैंठकले यसअघि गएको माघ २४ गते आयोगको उपाध्यक्षमा डा.होमनाथ चालिसे नियुक्त भएका थिए। […]
नेकपा (एमाले)काठमाडौं महानगर कमिटी बुद्धिजीवी परिषद्मा नेपाल संवतबारे चर्चा
नेपाल संवतको ऐतिहासिकता र आजको सन्दर्भवारेमा छलफल

काठमडौं । बागमती प्रदेशका सांसद तथा राष्ट्रिय याेजना आयाेगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकाेटा देवकोटाले काठमाडौं महानगरपालिकामा हिजो भत्किएका घरहरु बनाउनेहरुलाई विस्थापित गरेर आज भत्काउनेहरुको वर्चस्व कायम भएको बताएका छन् । राजधानी काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब काठमाडौं उपत्यकामा भत्किएका घर बनाउने नेकपा एमाले स्थापित हुनुपर्ने बताए । आज विद्यार्थीहरु लोन लिएर बाहिर […]
वर्तमान सरकार देश र जनताप्रति जवाफदेही छैनः भानुभक्त ढकाल

नेकपा एमालेका नेता, पूर्वमन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताप्रति जवाफदेही नभएको आरोप लगाएका छन्। काठमाडौँमा आयोजित नेकपा एमाले निकट बुद्धिजीवि परिषद् चौथो केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सरकारले देशप्रति नभएर अमुक शक्तिको हितमा लागेको आरोप लगाएका हुन्। उनले भने,‘तपाईं हामी सबै जानकार नै छौँ। राज्य अहिलेको सरकार भनेको नेपालप्रति नेपाली जनताप्रति कुनै […]