Intellectual Council

सामाजिक सञ्जालको भूमिका : अवसर कि जोखिम ?

२१औँ शताब्दी सूचना र प्रविधिको क्रान्तिको युग हो, जसको केन्द्रमा सामाजिक सञ्जाल (सोसल मिडिया) उभिएको छ । मानव समाजको सञ्चार, सूचना प्रवाह, अभिव्यक्ति, जागरूकता र नेटवर्किङको स्वरूपलाई आमूल परिवर्तन गराउने यस प्रविधिले संसारलाई एक ‘डिजिटल गाउँ’मा रूपान्तरण गरिदिएको छ । सामाजिक सञ्जालले व्यक्तिहरूलाई आफ्नो विचार, भाव, अनुभव र प्रतिक्रियाहरू सुलभ ढङ्गले प्रस्तुत गर्ने स्वतन्त्र प्लेटफर्म […]

बौद्धिक परिषद्ले भन्यो : लिपुलेकमा भारतको दाबीमाथि चीन बोल्नुपर्छ

नेपाल सरकारले भारतलाई लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग रहेको अवगत गराइसकेको जनाउँदै सडक विस्तार तथा सीमा व्यापार जस्ता  कुनै पनि क्रियाकलाप नगर्न भारतलाई आग्रह गरेको छ । ५ भदौ, काठमाडौं । भारत र चीनले नेपाली भू–भाग प्रयोग गरेर सीमा व्यापार गर्ने सहमति गरेकोप्रति नेपाल बौद्धिक परिषद्ले ध्यानाकर्षण भएको जनाएको छ । हालै चीनका […]

“प्रथम दक्षिण एशियाली प्रगतिशील बुद्धिजीवीहरूको सम्मेलन” मार्फत सार्क राष्ट्रका बौद्धिक समूहलाई एक ठाउँमा ल्याइनेछ

डा. टिका ढकाल प्रचार सचीव , नेपाल बौद्धिक परिषद केन्द्रिय समिति  #  नेपाल बौद्धिक परिषद्‌को ११औं राष्ट्रिय महाधिवेशनको प्रमुख उद्देश्य र नेपाली समाजसँगको सम्बन्धको बारेमा  केहि बताइदिनुहुन्छ कि?  नेपाल बौद्धिक परिषद्‌को ११औं राष्ट्रिय महाधिवेशनको प्रमुख उद्देश्य देशको समसामयिक राजनीतिक, अन्तर्राष्ट्रिय परिवेश र आर्थिक-सामाजिक रूपान्तरणका विषयमा गम्भीर छलफल गर्नु थियो। यसले बौद्धिक व्यक्तिहरूलाई सकारात्मक सोच र […]

एमालेको अबको अध्यक्ष को ?

‘एमालेको अबको अध्यक्ष को ?’ राजनीतिक क्षेत्रमा मात्र हैन, टोल-चोकमा पनि आजकल यही प्रश्नको वरिपरि रुमल्लिएको छ । जबकि अहिले नै यो प्रश्नमा घोत्लिनुमा कुनै सान्दर्भिकता छैन । नेकपा (एमाले) को नेतृत्व चयन गर्ने महाधिवेशनको मितिसम्म पनि तय भइसकेको छैन । र, कार्यकालकै आधारमा पनि अझै वर्तमान नेतृत्वको समय डेढ वर्ष बाँकी छ । दोश्रो, […]

तीज : सांस्कृतिक पहिचानको पर्व

तीज पर्व केवल देवीको पूजा वा रीतिरिवाजको निरन्तरता मात्र होइन, यो त महिलाको आत्मविश्वास, सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र सांस्कृतिक पहिचानको पनि पर्व हो ।

समृद्ध नेपाल निर्माणमा बुद्धिजीवीको भूमिका

बुद्धिजीवी भन्नेबित्तिकै बौद्धिकताको क्षेत्रमा काम गर्ने व्यक्ति भन्ने कुरा झल्कन्छ । नेपालको इतिहास अध्ययन गर्ने हो भने नेपाल राज्य कहिल्यै कसैको उपनिवेश नभई आफ्नो वीरता प्रदर्शन गरी आफ्नो शानका साथ छिमेकीसँग सम्बन्ध राखेर अगाडि बढेको राष्ट्र हो । विभिन्न खालको राजनीतिक व्यवस्था व्यहोर्दै र राजनैतिक परिवर्तन गर्दै आएका नेपाली जनता समृद्ध र आर्थिक रूपले सम्पन्न […]

बुद्धिजीवी परिषद इन्चार्जको जिम्मा विद्या भट्टराईलाई

काठमाडौं । नेकपा एमालेले नेपाल बुद्धिजीवी परिषद्को इन्र्चाजको जिम्मेवारी पार्टीको केन्द्रीय सदस्य विद्या भट्टराईलाई दिएको छ । भर्खरै मिसन ग्रासरुट अभियान सम्पन्न गरेको एमालेले अहिले देशभरका संगठन र जनसंगठनहरूको नेतृत्व परिवर्तन गरेको छ । यसै क्रममा पार्टीले भट्टराईलाई नेपाल बुद्धिजीवी परिषद्को इन्चार्जको जिम्मेवारीमा पठाएको हो । परिषदको अध्यक्ष डा.दिनेशचन्द्र देवकोटा रहेका छन् । भट्टराईभन्दा अगाडी […]

४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ : महासचिव पोखरेल

नेकपा एमाले निकट बुद्धिजीवी परिषद्ले पार्टीले सुरु गरेको ‘मिसन ग्रासरुट अभियान’को काठमाडौंमा समीक्षा गरेको छ । परिषद्को आयोजनामा अभियानको समीक्षा गरेकोे थियो । ‘मिसन ग्रासरुटः अनुभव र सिकाइ’ शीर्षकमा आयोजना गरिएको कार्यक्रमा परिषद्को तर्फबाट अभियानमा भएका गतिविधिको विषय प्रस्तुती र उक्त प्रस्तुतीमा टिप्पणी गरिएको थियो । कार्यक्रम प्रमुख अतिथिको रूपमा उपस्थित महासचिव शंकर पोखरेलले यो […]

एमालेलाई उत्कृष्ट कम्युनिस्ट पार्टी बनाउन ‘ग्रासरुट अभियान’ : उपमहासचिव गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी सञ्चालन गरिरहेको ‘ग्रासरुट अभियान’ एमालेलाई उत्कृष्ट कम्युनिस्ट पार्टी बनाउनका लागि भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित काठमाडौं गोरखा सम्पर्क मञ्चको कार्यक्रममा उनले यस्तो बताएका हुन्। पछिल्लो समय पार्टी सञ्चालन प्रणालीमा सुधार आवश्यक देखिएका कारण अभियान गर्नु परेको उनको भनाइ थियो। पार्टी भित्र बुर्जुवा करण हुँदै गएको र त्यसलाई परास्त गर्दै […]