Intellectual Council

पुँजीगत खर्च बढाउने दिशामा किन काम गर्दैन सरकार ?

अहिले मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा छ । अर्थतन्त्रका बाह्य सूचकमा केही सुधार देखिए पनि समग्र सूचकहरुले सकारात्मक दिशा लिन सकेका छैनन् । समष्टिगत माग बढ्न सकेको छैन । कर्जा प्रवाह अत्यन्तै सुस्त छ । अर्थतन्त्र चलायमान हुने संकेत खासै देखिएको छैन ।तर, सरकारका कामगराइ, शैली र प्रवृत्ति भने विगतको भन्दा कति पनि भिन्न छैन । पुँजीगत […]

वैदेशिक सहयोग लिँदा सजग हुनुपर्छ : डा. दीनेशचन्द्र देवकोटा

काठमाडौं । नेपाल बुद्धीजीवी परिषदका अधक्ष तथा बागमती प्रदेशका सांसद डा. दीनेशचन्द्र देवकोटाले धनी मुलुकले स्वार्थगत रुपमा सहयोग गर्ने गरेको बताउँदै सजग रहनुपर्ने बताएका छन् । राजधानीमा भएको ‘समकालीन नेपाली राजनीतिमा आन्तरिक तथा बाह्य आयाम’ विषयक अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । ‘कुनै पनि धनी राष्ट्रले आर्थिक भौतिक सहयोग गर्दा उसका स्वार्थ […]

बागमती प्रदेशले बनाएका विधेयक अन्य प्रदेशका लागि पनि अनुकरणीय होऊन् : डा. देवकोटा

बागमती प्रदेशसभा सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले बागमती प्रदेशले बनाएको कृषिसम्बन्धी विधेयक केन्द्रमा रहेको नास्टसँग लिङ्केज हुन नसकेको बताएका छन् । आइतबार बागमती प्रदेशसभामा विज्ञान प्रविधि नवप्रवद्र्धन तथा विकास कोष व्यवस्था गर्न बनेको विधेयकमाथि भएको सैद्धान्तिक छलफलका क्रममा उनले यस्तो बताएका हुन् । कृषिसम्बन्धी विधेयकमा नास्टलाई लिङ्केज गर्न नसक्दा हामीले बनाएका ऐन […]

बजेटअघि श्वेतपत्र ल्याउनुपर्‍यो

आर्थिक संकटबाट मुलुकलाई जोगाउन कस्तो बजेट बन्नुपर्छ ? बजेट बनाउनुअघि अर्थमन्त्रीले श्वेतपत्र सार्वजनिक गर्नुपर्छ। हाम्रो स्टाटस के हो ?, हामी कहाँ छौं ? सहकारीको हालत के छ ? कुल गार्हस्थ्य उत्पादनमा ग्रोथ रेट के छ ? श्वेतपत्रमा आउनुपर्छ।   हाम्रोमा पुँजीगत खर्च भएको छैन। अब बाँकी तीन महिनामा पुँजीगत खर्च धेरै नै गर्नुपर्ने अवस्था छ। […]

बुद्धिजीवी परिषद्ले गर्यो एमालेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा

नेकपा एमाले निकट बुद्धिजीवी परिषद्ले पार्टीले सुरु गरेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा गरेको छ । परिषद्को आयोजनामा काठमाडौंमा शुक्रबार एक कार्यक्रमको आयोजन गर्दै अभियानको समीक्षा गरेकोे हो । ‘मिसन ग्रासरुटः अनुभव र सिकाइ’ शीर्षकमा आयोजना गरिएको कार्यक्रमा परिषद्को तर्फबाट अभियानमा भएका गतिविधिको विषय प्रस्तुती र उक्त प्रस्तुतीमा टिप्पणी गरिएको थियो । कार्यक्रम प्रमुख अतिथिको रूपमा […]