Intellectual Council

सामाजिक सञ्जालको भूमिका : अवसर कि जोखिम ?

२१औँ शताब्दी सूचना र प्रविधिको क्रान्तिको युग हो, जसको केन्द्रमा सामाजिक सञ्जाल (सोसल मिडिया) उभिएको छ । मानव समाजको सञ्चार, सूचना प्रवाह, अभिव्यक्ति, जागरूकता र नेटवर्किङको स्वरूपलाई आमूल परिवर्तन गराउने यस प्रविधिले संसारलाई एक ‘डिजिटल गाउँ’मा रूपान्तरण गरिदिएको छ । सामाजिक सञ्जालले व्यक्तिहरूलाई आफ्नो विचार, भाव, अनुभव र प्रतिक्रियाहरू सुलभ ढङ्गले प्रस्तुत गर्ने स्वतन्त्र प्लेटफर्म […]

बौद्धिक परिषद्ले भन्यो : लिपुलेकमा भारतको दाबीमाथि चीन बोल्नुपर्छ

नेपाल सरकारले भारतलाई लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग रहेको अवगत गराइसकेको जनाउँदै सडक विस्तार तथा सीमा व्यापार जस्ता  कुनै पनि क्रियाकलाप नगर्न भारतलाई आग्रह गरेको छ । ५ भदौ, काठमाडौं । भारत र चीनले नेपाली भू–भाग प्रयोग गरेर सीमा व्यापार गर्ने सहमति गरेकोप्रति नेपाल बौद्धिक परिषद्ले ध्यानाकर्षण भएको जनाएको छ । हालै चीनका […]

“प्रथम दक्षिण एशियाली प्रगतिशील बुद्धिजीवीहरूको सम्मेलन” मार्फत सार्क राष्ट्रका बौद्धिक समूहलाई एक ठाउँमा ल्याइनेछ

डा. टिका ढकाल प्रचार सचीव , नेपाल बौद्धिक परिषद केन्द्रिय समिति  #  नेपाल बौद्धिक परिषद्‌को ११औं राष्ट्रिय महाधिवेशनको प्रमुख उद्देश्य र नेपाली समाजसँगको सम्बन्धको बारेमा  केहि बताइदिनुहुन्छ कि?  नेपाल बौद्धिक परिषद्‌को ११औं राष्ट्रिय महाधिवेशनको प्रमुख उद्देश्य देशको समसामयिक राजनीतिक, अन्तर्राष्ट्रिय परिवेश र आर्थिक-सामाजिक रूपान्तरणका विषयमा गम्भीर छलफल गर्नु थियो। यसले बौद्धिक व्यक्तिहरूलाई सकारात्मक सोच र […]

एमालेको अबको अध्यक्ष को ?

‘एमालेको अबको अध्यक्ष को ?’ राजनीतिक क्षेत्रमा मात्र हैन, टोल-चोकमा पनि आजकल यही प्रश्नको वरिपरि रुमल्लिएको छ । जबकि अहिले नै यो प्रश्नमा घोत्लिनुमा कुनै सान्दर्भिकता छैन । नेकपा (एमाले) को नेतृत्व चयन गर्ने महाधिवेशनको मितिसम्म पनि तय भइसकेको छैन । र, कार्यकालकै आधारमा पनि अझै वर्तमान नेतृत्वको समय डेढ वर्ष बाँकी छ । दोश्रो, […]

तीज : सांस्कृतिक पहिचानको पर्व

तीज पर्व केवल देवीको पूजा वा रीतिरिवाजको निरन्तरता मात्र होइन, यो त महिलाको आत्मविश्वास, सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र सांस्कृतिक पहिचानको पनि पर्व हो ।