Intellectual Council

सुचनाहरु

नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय कार्य समितिको   चौथो बैठक निम्न मिति ,समय र स्थानमा  बस्ने भएकोले सम्पूर्ण केन्द्रीय पदाधिकारी तथा सदस्यज्यूहरुलाई बैठकमा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछौ ।

मिति ः २०७४/५/१७ शनिवार
समय ः ११.०० बजे
स्थान ः केन्द्रीय कार्यलय बागबजार काठमाडौं

के.बी खड्का

कार्यबाहक महासचिव